२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बलम्बु प्रहरी प्रभागमा गोली चल्यो

बलम्बु प्रहरी प्रभागमा गोली चल्यो

1.9K
Shares

काठमाडौं – नेपाल प्रहरीका बलम्बु प्रभागमा गोली चलेको छ । इन्सपेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोल भूलवस पड्किदा उनैका वढी गार्ड घाइते भएका छन । घाइतेको एपिएफ अस्पतालमा उपचार भइरहेको छ । घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij