२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

41.6K
Shares

काठमाडौँ – भोलि अर्थात् फागुन ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

सोमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजारमा समेत बन्द हुनेछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij