२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल हाइड्रोपावरले आइपीओ जारी गर्ने

सिभिल हाइड्रोपावरले आइपीओ जारी गर्ने

1.3K
Shares
काठमाडौं –  सिभिल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा फागुन २८ गते यस कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा-७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij