२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा युनाइटेड इदीको सेयर मूल्य समायोजन

नेप्सेमा युनाइटेड इदीको सेयर मूल्य समायोजन

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार युनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको ५.५ प्रतिशत बोनश सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि सो कम्पनीको सेयर मुल्य ३७४ रुपैयाँ ४१ पैसामा कायम भएको छ । यस कम्पनीको अन्तिम कारोबार ३९५ रुपैयाँमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij