२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

905
Shares

काठमाडौं– गोपीकृष्ण सिनेमा हल आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै सो दिनदेखि हल बन्द हुने जानकारी गराएको हो ।

कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् । उक्त हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij