काठमाडौं – कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा लाभांश नबाँड्ने भएको छ । कम्पनीको माघ २५ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले गत वर्षको नाफाबाट कुनै लाभांश वितरण नगरी वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij