काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
बिहिबार छापावाला सुनको मूल्य एक लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij