२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

875
Shares

काठमाडौं- कुमारी बैंक लिमिटेडको ४ लाख ५८ हजार १२४ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । अहिले रहेका बैंकका संस्थापक शेयरधनिले उक्त शेयर खरिद गर्ने पाउने छन् ।

संस्थापक सेयरधनीहरुले आज माघ १७ गतेदेखि ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं १ नक्साल नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालयमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij