२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाराही हाइड्रोपावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

बाराही हाइड्रोपावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

790
Shares

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । यस हाइड्रोपावर कम्पनीले जारी पूँजीको १०० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको २५ लाख कित्ता साधारण शेयरहरुको हकप्रद निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल, नारायणचौर, नक्साल, काठमाडौंलाई बिक्री प्रबन्धकमा नियुक्ती गरेको हो ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij