२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा गिरावट, कारोबार ३ अर्ब ७६ करोड

सेयर बजारमा गिरावट, कारोबार ३ अर्ब ७६ करोड

805
Shares

काठमाडौं – आज शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ९४ अंकले घटेर २,०८४ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीकिो शेयर मुल्य बढेको छ भने १४१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij