२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिभुवन विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा

त्रिभुवन विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा

1.1K
Shares

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमनतर्फको टर्मिनल भवन सञ्चालनमा आएको छ। बुधबार संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भवनको उट्घाटन गरेका हुन्। यससँगै आन्तरिकतर्फका यात्रुका लागि प्रस्थान भवन र आगमन छुट्टै भएको छ।

विमानस्थलको आन्तरिकतर्फ आगमन क्षेत्र साँघुरो हुँदा यात्रुलाई ब्यागेज लिन असहज हुने गरेको थियो। यात्रुको असहजतालाई ध्यानमा राखेरै विमानस्थलमा ६ करोड रूपैयाँभन्दा बढी लागतमा नयाँ टर्मिनल बनाइएको विमानस्थल कार्यालयले जनाएको छ।

नयाँ टर्मिनल भवनमा दुइटा ‘ब्यागेज बेल्ट’ छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij