२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेबाट थप दुई नयाँ ब्रोकरले कारोबार सदस्यता पाए

नेप्सेबाट थप दुई नयाँ ब्रोकरले कारोबार सदस्यता पाए

900
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप नयाँ दुई ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ। नेप्सेको माघ ३ गते निर्णयबाट हिमालयन सेक्युरिटिज र आरबीबी सेक्युरिटिजले कारोबार सदस्यता पाएका हुन्। नेप्सेले हिमालयन सेक्युरिटिजलाई सदस्यता नम्बर ९६ र आरबीबी सेक्युरिटिजलाई सदस्यता नम्बर ९७ प्रदान गरको छ।

अबी यी ब्रोकरले सीडीएसबाट राफसाफ सदस्यता लिएपछि ब्रोकरेज सेवा सुरु गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij