काठमाडौं – बुधबार नेप्से परिसूचक आज १०.२५ अंकले घटेर २०८८.०४ को विन्दुमा बन्द भएको छ। बजार घट्दा हिजोको तुलनामा कारोबार पनि घटेको छ। आज ३ अर्ब ८९ करोड रुपैयाँ बढी कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः २५ करोड १५ लाख रुपैयाँ, ङादी ग्रुप पावरः १३ करोड ५ लाख रुपैयाँ, अरुण काबेली पावरः १२ करोड १० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ६ लाख रुपैयाँ, अपी पावरः १० करोड ८४ लाख रुपैयाँ, गरिमा डिबेन्चर–२०८५ः ९ करोड ८१ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ९ करोड ८१ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ८ करोड २६ लाख रुपैयाँ, सोल्टी होटेलः ८ करोड ७ लाख रुपैयाँ, माउन्टेन इनर्जीः ७ करोड ५३ लाख रुपैयाँ रहेका छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij