२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक १०.२५ अंकले घट्यो, यी कम्पनीकाले सर्वाधिक कमाए

नेप्से परिसूचक १०.२५ अंकले घट्यो, यी कम्पनीकाले सर्वाधिक कमाए

825
Shares

काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १५३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्स र मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ०८ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले पनि ६ दशलमव ०८ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij