२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडको लागि एक दिन सेवा अवरुद्ध हुने

ज्योति विकास बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडको लागि एक दिन सेवा अवरुद्ध हुने

1.2K
Shares

काठमाडौं – ज्योति विकास बैंकको सेवा एक दिन अवरुद्ध हुने भएको छ । बैंकले माघ ५ गते शुक्रबार बेलुका ९ बजेदेखि ६ गते शनिबार बिहान ७ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।

बैंकले कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भएकाले मोबाइल बैंकिङ्ग, डिजीटल बैंक, एटीएम, कार्ड, कनेक्ट आइपीएस लगायतका सम्पूर्ण अनलाइन सेवा अवरुद्ध हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij