२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिडी पावरको प्रबन्ध संचालकमा साईका भण्डारी नियुक्त

रिडी पावरको प्रबन्ध संचालकमा साईका भण्डारी नियुक्त

670
Shares

काठमाडौं – रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध संचालकमा साईका भण्डारी नियुक्त भएकी छिन् । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले भण्डारीलाई प्रबन्ध संचालकमा चयन गरेको हो ।

यस अघिका कम्पनीका प्रबन्ध संचालक कुवेरमणि नेपाल कम्पनीको संचालक पदमा नरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij