२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा

875
Shares

काठमाडौं – सिटिजन बैंक इन्टरनेशनलले ७० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले आज९पुस २३ गते० देखि ७० हजार ४९०।६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि इच्छुक,व्यक्ति वा अन्य संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नारायणहिटीमा रहेको बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij