काठमाडौं – आज साताको पहिलो कारोबारको दिन नेप्से दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ३६ अंकले घटेर २,०२२ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij