२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्ने

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्ने

795
Shares

काठमाडौँ – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

बोर्डले कम्पनीलाई १ः१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ ।

हाल नारायणीको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij