२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन टाइम्सले आइपीओ निष्कासन गर्ने

हिमालयन टाइम्सले आइपीओ निष्कासन गर्ने

1.2K
Shares

काठमाडौँ – हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित पुष २५ गते साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी बोलाएको छ । सभामा बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि रहेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने र सञ्चालक निर्वाचन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij