२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकको ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंकको ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

815
Shares

काठमाडौँ – हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सस्थापक समूह तर्फको ७८ हजार ४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष १९ गते) ले३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौँस्थित कानून तथा सेयर विभागमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij