२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मञ्जुश्री फाइनान्सको निमित्त सिइओमा तिमिल्सना नियुक्त

मञ्जुश्री फाइनान्सको निमित्त सिइओमा तिमिल्सना नियुक्त

660
Shares

काठमाडौं-मञ्जुश्री फाइनान्स कम्पनीमा निमित्त सिइओको जिम्मेवारी तेज राज तिमिल्सनालाई दिइएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत तिमिल्सनालाई पुस १६ गतेबाट लागू हुनेगरी कार्यबाहक प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी दिएको हो । कम्पनीका सिइओ नारायण सुवेदीले पदबाट दिएको राजिनामा पुस १६ गते बसेको संचालक समितिले आज पुस १७ गतेबाट लागू हुनेगरी स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij