२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा ८ अङ्कको गिरावट, यी हुन सर्वाधिक कमाउने १० कम्पनीहरू

शेयर बजारमा ८ अङ्कको गिरावट, यी हुन सर्वाधिक कमाउने १० कम्पनीहरू

1.4K
Shares

काठमाडौं – साताको दोस्रो दिन सोमबार कारोबारको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार ८.७५ अंकले घटेर २०६० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजारको कारोबार भएको छ ।
यता सेयर बजारमा गिरावट आउँदा सिइडिबी हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij