२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिक्लेस हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिक्लेस हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

605
Shares

काठमाडौं –  सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै आजसम्म शेयर किन्नले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । सिक्लेस हाइड्रोपावरले पुस १३ गते बुकक्लोज गर्दैछ । सिक्लेस हाइड्रोपावरले पुस २७ गते शुक्रबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij