काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शिबपुरी गाउँपालिका वडा नं. ६ को वडा सम्मेलन सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तेज बहादुर मिजारा र देबिका मिजारको उपस्थितिमा सम्पन्न उक्त सम्मेलनले इन्द्रबहादुर तामाङ (बाबुराम)को अध्यक्षतामा २९ सदस्यीय पार्टी वडा समिति गठन गरेको छ । उपाध्यक्ष नबिन तामाङ रहेका छन् ।
उक्त सम्मेलनमा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij