२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा

राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा

1.3K
Shares

काठमाडौं– राष्ट्रिय बाणिज्य बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १५ अर्ब ६३ करोडको ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले पुस २९ गते साधारणसभा आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij