२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेले ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने

नेप्सेले ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने

1.7K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हाल कायम चुक्ता पूँजीको ६४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ। नेप्सेल हाल कायम चुक्ता पुँजी १ अर्बको ६४ प्रतिशत अर्थात् ६४ करोड रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

नेप्सेले सो प्रस्ताव पारित गर्न पुस २९ गते, आइतबार, आफ्नो कार्यालयमा ४२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij