२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोल्टी होटलको शेयर मूल्य समायोजन

सोल्टी होटलको शेयर मूल्य समायोजन

795
Shares

काठमाडौं – सोल्टी होटल लिमिटेडको बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर मूल्य समायोजन भएको छ । होटलले वितरण गर्न घोषणा गरेको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो ।

५ प्रतिशत बोनस शेयर मूल्य समायोजन पश्चातकम्पनीको शेयर मूल्य प्रतिकित्ता ४८२ रुपैयाँ ८६ पैसा कायम भएको छ । बुधबारको बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५०७ रुपैयाँमा खरिद बिक्री भएको थियो । यहि मूल्यलाई आधार मानेर नेप्सेले बोनस शेयर समायोजन गरेको हो ।

बिहीबारको बजारमा कम्पनीको शेयर यसै समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबार खुला हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij