२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी

यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी

5.2K
Shares

काठमाडौं – शेयर बजार लगाता सातौँ दिन बुधबार पनि उकालो लागेको छ। नेप्से परिसूचक आज ३५.३९ अंकले बढेर २१४१.८७ को विन्दुमा बन्द भएको छ। आज १६१ कम्पनीको मूल्य बढेको छ भने ७८ वटाको घटेको छ। ५ वटाको भने स्थिर रहेको छ।

आज बजारमा ७ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० मा २ वटा जीवन बीमा कम्पनी पर्न सफल भएका छन्।  शिवम सिमेन्टः ३७ करोड ३४ लाख रुपैयाँ, सोल्टी होटलः २४ करोड ५३ लाख रुपैयाँ, सोनापुर मिनरल्सः २० करोड १५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरः १८ करोड १३ लाख रुपैयाँ, निफ्राः १७ करोड ५४ लाख रुपैयाँ
रिलायबल नेपाल लाइफः १६ करोड ७३ लाख रुपैयाँ, हिमालयन लाइफः १३ करोड ९१ लाख रुपैयाँ, माउन्टेन इनर्जीः १३ करोड २४ लाख रुपैयाँ
घोराही सिमेन्टः १३ करोड ७ लाख रुपैयाँ, नागरिक लगानी कोषः १२ करोड ६० लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij