२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिवाईसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

सिवाईसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

1.8K
Shares

काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही बमोजिम सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij