२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा मिडिल तमोरको साधारण सभा पुस २६ गते

सानिमा मिडिल तमोरको साधारण सभा पुस २६ गते

945
Shares

काठमाडौं – सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ ।

पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यस बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij