काठमाडौं– सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij