२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिशूली जलविद्युत कम्पनीको साधारण सभा मंसिर २४ गते

त्रिशूली जलविद्युत कम्पनीको साधारण सभा मंसिर २४ गते

1.3K
Shares

काठमाडौं– त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले मंसिर २४ गते मंगलबार, आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij