२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साधना लघुवित्तले लाभांश नदिने

साधना लघुवित्तले लाभांश नदिने

1.9K
Shares

काठमाडौं – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको मंसिर २९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij