काठमाडौं- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयका लागि परीक्षा दिनेको नतिजा प्रकाशित गरेको हो। यसैगरी कोशी, मधेश र वाग्मती प्रदेशको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दै सातै प्रदेशका लागि मौखिक अन्तर्वार्ताको मिति तोकेको छ।
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=436&fn=result%208-29_002.pdf
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij