काठमाडौं – संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्नका लागि साधारण सभामा प्रस्ताव लैजाने भएको छ ।
कम्पनीले पुस २१ गते डाकेको वार्षिक साधारण सभामा कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव अघि सारेको छ ।
साधारण सभाले पारित गरेपछि आईपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ । कम्पनीले आगामी पुस २१ गते अपराह्न ३ ललितपुर महानगरपालिका-१ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारण सभा गर्ने जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij