२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

1.2K
Shares

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९०.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४२८ रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३९०.८७ रुपैयाँलाई आधार मानेर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij