२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वायुसेवा निगमका एक जना अधिकृत पक्राउ

वायुसेवा निगमका एक जना अधिकृत पक्राउ

1.6K
Shares

काठमाडौं – नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउनमा सहयोग गरेको आरोपमा अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो ।

यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij