२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

1K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेललाई मनोनित गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नेप्सेको अध्यक्षमा पौडेललाई नियुक्त गरेका हुन्। हाल उनी भन्सार विभागको महानिर्देशक छन्। यसअघि नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख  सहसचिव भुपाल बराल रहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij