२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रावा इनर्जिको साधारण सभा पुस १७ गते

रावा इनर्जिको साधारण सभा पुस १७ गते

585
Shares

काठमाडौं – रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले पुस १७ गते, मंगलबार, बानेश्वर बैंक्वेट, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १ बजे शुरु हुनेछ।

सभाले सर्वसाधारण समूहको तर्फबाट १ जना र संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना गरी दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij