२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सपोर्ट लघुवित्त वित्तीय संस्थाको सीईओमा महेश कुमार चौधरी नियुक्त

सपोर्ट लघुवित्त वित्तीय संस्थाको सीईओमा महेश कुमार चौधरी नियुक्त

830
Shares

काठमाडौं -सपोर्ट लघुवित्त वित्तीय संस्थाको सीईओमा महेश कुमार चौधरी सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश कुमार चौधरी नियुक्त भएका छन् ।

१५ गते शुक्रबार विहान बसेको लघुवित्तको सञ्चालक समितिको २१० औं बैठकले चौधरीलाई सीईओ नियुक्त गरेको हो ।

चौधरीलाई मंसिर १५ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय भएको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij