२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडाको साधारण सभा पुस २० गते हुने

नाडाको साधारण सभा पुस २० गते हुने

855
Shares

काठमाडौं– नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को वार्षिक साधारण सभाको मिति घोषणा गरिएको छ। नाडाका अनुसार नाडाको निर्वाचनसहितको ४७ औं वार्षिक साधारण सभा आगामी पुस २० र २१ गतेलाई ताकिएको हो।

नजिकिँदै गरेको निर्वाचनका लागि नाडाले सदस्य नवीकरण गर्न बाँकी रहेका सदस्य फर्म, कम्पनी तथ प्रदेशका सदस्यहरूलाई सदस्य नवीकरण गर्न सूचना जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij