२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोहोरो अंकले बढ्यो बजार

दोहोरो अंकले बढ्यो बजार

1.2K
Shares

काठमाडौं– मंगलबार नेप्से परिसूचक १८.४५ अंकले बढेको छ। यसदिन नेप्से ०.९२ प्रतिशतले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँ पुगेको छ।

यस दिन २८६ वटा धितोपत्रको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij