२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माया जादुको म्युजिक भिडियो सार्वजनिक

माया जादुको म्युजिक भिडियो सार्वजनिक

3.8K
Shares

काठमाडौं – माया जादुको म्युजिक भिडियो सार्वजनिक भएको छ । बसन श्रेष्ठको स्वर र शब्द रहेको यस गीतमा एरेन्ज संगीत सञ्जीव राईको रहेको छ । म्युजिक भिडियोमा निक्स र सिकुमको अभिनय रहेको छ । विशाल नेपालीको निर्देशन रहेको भिडियोलाई कृरुस श्रेष्ठ र रोनेश महर्जनले संयुक्त रुपमा खिचेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij