काठमाडौं – चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आइपीओ बाँडफाँट भएको हो । कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको सेयरको १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ विक्री गरेको छ । कम्पनीको आइपीओ यी तरिकाबाट हेर्ने सकिनेछ । सीडीएसले आइपीओको नतिजा हेर्न iporesult.cdsc.com.np/ मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij