२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स फाइनान्सको डेपुटी सिइओमा रामहरी आचार्य नियुक्त

रिलायन्स फाइनान्सको डेपुटी सिइओमा रामहरी आचार्य नियुक्त

2.1K
Shares

काठमाडौं– रिलायन्स फाइनान्सको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रामहरी आचार्य नियुक्त भएका छन् । २५ बर्ष बैकिङ क्षेत्रको अनुभव भएका आचार्यलाई कम्पनि सचालक मितिले डेपुटी सिइओको जिम्मेवारी दिएको हो ।
आचार्यसंग २० बर्ष एभरेस्ट बैंकमा काम गरेको अनुभव छ । त्यसैगरी उनीसंग ज्योति बैंकमा एजिएम पदमा झण्डै ५ बर्ष काम गरेको अनुभव पनि रहेको छ । यसका साथै उनले विभिन्न अबार्ड समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij