२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा जैसी नियुक्त

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा जैसी नियुक्त

815
Shares

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा लक्ष्मण प्रसाद जैसी नियुक्त भएका छन् । संस्थाको भदौ ८ गते बसेको सञ्चालक समतिको बैठकले संस्थापक शेयरधनी आइसीएफसी फाइनान्सबाट प्रतिनिधित्व गर्ने सञ्चालक अमित श्रेष्ठको सट्टामा जैसीलाई बाँकी अवधिका लागि नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij