२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकबाट रिलायबल लाइफको आईपीओ निःशुल्क भर्न पाइने

एनएमबि बैंकबाट रिलायबल लाइफको आईपीओ निःशुल्क भर्न पाइने

920
Shares

काठमाडौं -रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आईपीओ एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाइने भएको छ ।
कम्पनीले साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि खुला जारी गरेको ९६ लाख कित्ता आईपीओ एनएमबि बैंकबाट निःशुल्क भर्न सकिने व्यवस्था गरिएको हो ।
साथै, डिम्याट तथा मेरो शेयर खाता २४ घण्टाभित्रै उपलब्ध गराइने, आफूलगायत परिवारको डिम्याट तथा मेरो शेयर खाता २४ घण्टाभित्रै खोल्न सकिने, इसेवा, खल्ति र कनेक्ट आईपीएस मार्फत अनलाइनबाटै नवीकरण गर्न सकिने, घरमै बसी शेयर कारोबार गर्न सकिने सुविधा समेत बैंकले उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij