२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेदुराम भुसाल एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

बेदुराम भुसाल एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

1.3K
Shares
Bedu Ram Bhusal

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष बेदुराम भुसालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्। अध्यक्ष माधवकुमार नेपाल पार्टी कामको सिलसिलामा युरोप प्रस्थान गरेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई दिइएको हो।

अध्यक्ष नेपाल सोमबार बिहान जेनेभा प्रस्थान गरेका छन्। उनी स्विटजरल्यान्ड, स्पेन, बेलायत आदि देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij