२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा नगरपालिका भित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाईने

टोखा नगरपालिका भित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाईने

3.6K
Shares

काठमाडौं– टोखा नगरपालिकाले सार्वजनिक स्थानमा सुर्तिजन्य बस्तुको सेवन तथा विक्रि वितरणमा रोक लगाएको छ । आज नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने)ऐन २०६८ (प्रथम संशोधन २०७६ ) मा भएको व्यवस्था अनुसार सार्वजनिक स्थलहरु र १०० मिटर वरपर सेवन तथा विक्रि वितरण गर्न नपाउने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर विसीले सो सुचनालाई आधारमा मानेर सेवन तथा विक्रीवितरण नगर्न आग्रह गरे । साथै सुचनालाई बेवास्था गरेका कानुन अनुुसार कारबाही गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij